अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ११ २०८२
2.9K
SHARES

११ असोज काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका छन्।

भोलि निवास गुन्डुमा बस्ने गरी बैठक बोलाएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए।उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।