एमाले केन्द्रीय कमिटी बैठक सर्यो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज २४ २०८२
1.3K
SHARES
२४ असोज काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सारिएको छ । असोज २७ गते देखि २९ गतेसम्मका लागि तय गरिएको बैठकको मिति सारिएको हो ।
पार्टीका केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार असोज २९ देखि ३१ गतेसम्म बैठक बस्नेछ । तयारी नपुगेका कारण बैठकको मिति सारिएको उनले बताए । बैठकको ऐजेन्डा तय गर्न अहिले गुन्डुमा सचिवालय बैठक जाारी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट