समसामयिक प्रस्तावको मस्यौदा तयार पार्ने जिम्मा ज्ञवाली, गौतम र बर्ताेलालाई
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २९ २०८२
3.3K
SHARES
२९ असोज काठमाडौं । नेकपा एमालेले समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन नेतालाई जिम्मा दिएको छ । समसामयिक प्रस्तावको मस्यौदा तयार पार्ने जिम्मा प्रदीप ज्ञवाली, राजेन्द्र गौतम र महेश बर्ताेलालाई दिइएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
एमाले केन्द्रीय कमिटीको बैठक आजबाट सुरु भएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्दैछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट