कांग्रेस केन्द्रीय समिति बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ३० २०८२
1.2K
SHARES
३० असोज काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । बिहान ९ बजेदेखि बसेको कार्यसम्पादन समितिको बैठक सकिएसँगै तोकिएको समयभन्दा झन्डै दुई घण्टा ढिलो केन्द्रीय समिति बैठक सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेसको महाधिवेशन र जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको समीक्षा गर्नेछन् । महामन्त्री गगन थापाले अहिले एजेन्डा प्रस्तुत गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट