प्रचण्ड र खनालबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक २१ २०८२
1.3K
SHARES
२१ कात्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
हात्तीवनस्थित प्रचण्डको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिस्ट एकतालगायत विषयमा छलफल भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट