विप्लवसहितका नेताले आयोग पुगेर गरे सनाखत
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक २१ २०८२
2.2K
SHARES
२१ कात्तिक काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सनाखतका लागि निर्वाचन आयोग पुगेको छ । महासचिव विप्लवको नेतृत्वमा आज नेकपाका नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित उनीहरू निर्वाचन आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालय पुगेका हुन् । नेकपाले आगामी निर्वाचनमा भाग लिने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट