कारागारका एक कैदीको मृत्यु
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर ५ २०८२
1.3K
SHARES
५ मंसिर झापा । झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।
झापा जिल्ला कारागारका अनुसार, उच्च रक्तचापका बिरामी लिम्बूको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा शुक्रबार (मंसिर ५) बिहान मृत्यु भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट