दल दर्ता गर्ने आज अन्तिम दिन
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर १० २०८२
874
SHARES
१० मंसीर काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि तोकिएको समय आज सकिँदै छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आजसम्मका लागि तोकिएको छ ।
नेकपा (एमाले), नेपाली कांग्रेसलगायत प्रमुख दलहरूले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । हिजो (मंगलबार) साँझसम्म ८० वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट