पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १६ २०८२
893
SHARES

१६ मंसिर काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ ।  कल्याण श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठको आज निधन भएको हो ।

९५ वर्षका कुलबहादुर श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा क्रममा निधन भएको हो । उनी पूर्वन्यायाधीश हुन् ।