सुन तोलामा १ हजारले बढ्यो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर २५ २०८२
3.8K
SHARES
२५ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १००० रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५२ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ३ हजार ८०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट