आज घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, पौस ४ २०८२
2.5K
SHARES
४ पुस काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको हो।हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउपनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट