एनआईसी एसिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस ६ २०८२
2K
SHARES
६ पुस काठमाडौं । एनआईसी एसिया बैंकका अध्यक्षबाट तुलसीराम अग्रवालले राजीनामा दिएका छन्।उनले व्यक्तिगत कारण खुलाउँदै पुस ६ गते राजीनामा बुझाएका थिए।
सोही दिन बसेको सञ्चालक समितिको ७४२औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।अग्रवाल २०७८ चैतमा २४औँ साधारणसभाबाट अध्यक्षमा नियुक्त भएका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट