नेप्सेमा एभरेष्ट बैंकको शेयर सूचिकृत


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ६ २०८२
2.1K
SHARES

६ पुस काठमाडौं । नेप्सेमा एभरेष्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । आज पुस ६ गते बैंकको ६ प्रतिशत बोनश शेयर वापत ७७ लाख ६६ हजार ८१६ दशमलव ५६ कित्ता शेयर सूचिकृत भएको हो । बैंकको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।