नेकपा नेता पहाडी एमाले प्रवेश
Capital Headline
प्रकाशित मिति :
शनिबार, फाल्गुन १६ २०८२
2.3K
SHARES
१६ फागुन बुटवल । नपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता विनोद पहाडी नेकपा (एमाले) प्रवेश गरेका छन् ।पहाडी ०६४ मा नेकपा माओवादीका तर्फबाट समानुपातिक सांसद बनेका थिए ।
नेता पहाडीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माले शनिबार आयोजित कार्यक्रममा पार्टी प्रवेश गराए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट