बालेनको चुनाव खर्च १४ लाख १७ हजार
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन २५ २०८२
2.9K
SHARES
२५ फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले आफ्नो चुनाव खर्च १४ लाख १७ हजार २८९ भएक जनाएका छन् ।
सोमबार (फागुन २५) उनको टिमले निर्वाचन आयोगमा बुझाएको विवरणमा बालेनले उक्त रकम चुनावमा खर्च गरेको उल्लेख छ ।यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै विजयी भएका थिए । सोही क्रममा विभिन्न शिर्षक गरी १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट