काठमाडौंमा अन्धकार, पर्‍यो असिना पानी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०८२
1.8K
SHARES

६ चैत काठमाडौं । देशका धेरै स्थानमा यति बेला (शुक्रबार दिउँसो पौने ४) पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षा भएको छ ।

बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर असिनापानी परिरहेको छ ।