सुदन गुरुङ गृहमन्त्री बन्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०८२
2.3K
SHARES

१३ चैत काठमाडौँ । गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । रास्वपाका स्रोतका अनुसार उनले शुक्रबार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहले शपथ लिन लागेका छन् । उनी उक्त पदमा नियुक्त भइसकेका छन् भने शाहको शपथ पनि सुदनको पनि शपथ हुनेछ ।