बालेन साह प्रधानमन्त्री नियुक्त
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १३ २०८२
2.1K
SHARES
१३ चैत काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको प्रमुखका हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
मध्यान्ह १२:३४ बजे उनले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट