प्रधानमन्त्री बालेनलाई देउवाको बधाई
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १३ २०८२
3.4K
SHARES
१३ चैत काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै देउवाले शाहलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै देउवाले शाहलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट