बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १३ २०८२
2.2K
SHARES
१३ चैत काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदबहाली गरेका छन् ।
पदबहालीसँगै उनले नवनियुक्त मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । बालेन नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट