हिउँले सेताम्मे मुक्तिनाथ क्षेत्र


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२
1.2K
SHARES

२४ चैत काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा मुक्तिनाथ क्षेत्रबाट मंगलबार बिहान देखिएको हिमपातपछि सेताम्मे मुक्तिनाथ क्षेत्र । सोमबार दिउँसो परेको हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्मे बनेको हो ।