आज पनि घट्यो सुनको मूल्य
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ९ २०८३
1K
SHARES
९ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार हजार३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट