आज पनि घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख ११ २०८३
1.2K
SHARES
११ बैशाख काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट