आज सुनको भाउ घट्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २१ २०८३
1.1K
SHARES
२१ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ रुपैयाँले घटेको हो।योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट