आज सुनको मूल्यमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख २३ २०८३
608
SHARES
२३ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो।योसँगै आज सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट