आज पनि बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख २४ २०८३
1.2K
SHARES
२४ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट