आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २७ २०८३
1.1K
SHARES
२७ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५३ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट