दुई घण्टापछि विमानस्थल सुचारु
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २८ २०८३
2.1K
SHARES
२८ बैशाख काठमाडौं । टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ । इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो ।
त्यसपछि यात्रुलाई आकस्मिकरुपमा बाहिर निकालिएको थियो । उक्त जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायतका कामले रोकिएको विमानस्थल पुनः सुचारु भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट