पर्यटन बोर्डलाई सार्वजनिक नीति साझेदारी मोडलमा पुनर्संरचना गर्ने घोषणा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३
2K
SHARES

२८ बैशाख काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक नीति साझेदारी मोडलमा पुनर्संरचना गर्ने घोषणा गरेको छ ।  सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा बोर्डलाई पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइने घोषणा गरेको हो ।