आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ३० २०८३
703
SHARES
३० बैशाख काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चाण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । यसअघि सरकारले खारेज गरेका नियुक्तीबाट बचेका भट्टले बुधबार राजीनामा गरेका हुन् ।
भट्टले आफ्नो पदबाट राजीनामा दिएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट