राष्ट्र बैंकद्वारा सेन्ट्रल एक्सचेन्ज काउन्टरको लाइसेन्स खारेज
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ ६ २०८३
760
SHARES
६ जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले सेन्ट्रल एक्सचेन्ज काउन्टरको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। कास्कीको पोखरा–६ स्थित काउन्टरले कारोबार बन्द गरी लाइसेन्स खारेज गरिदिन राष्ट्र बैंकमा निवेदन दिएको थियो।
सोही निवेदनका आधारमा केन्द्रीय बैंकले उक्त काउन्टरको लाइसेन्स खारेज गरिदिएको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट