बढ्यो सुनको मूल्य
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ७ २०८३
589
SHARES
७ जेष्ठ काठमाडौं । नेपाली बजारमा आज जेठ ७ गते बिहीबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट