एकता, एकता र फेरि पनि एकता – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ १० २०८३
931
SHARES
१० जेठ काठमाडौं । नेकपा एमालेको आठौं सचिवालयको बैठक सकिएको छ । ९ घण्टासम्म ओली निवासमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी तथा सचिवालय सदस्यलाई निर्देशनात्मक निर्देशन दिँदै एकतामा होमिन भनेका थिए ।
“एमालेलाई एकता, एकता र फेरि पनि एकताको आवश्यकता छ भन्नुभयो,” उपमहासचिव लेखराज भट्टले भने, “हामीमा उत्साह आयो भने तल कार्यकर्तामा उत्साह ल्याउन सक्छौं भन्ने निर्देशन भयो ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट