बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ११ २०८३
779
SHARES
११ जेष्ठ काठमाडौं । नेपाली बजारमा आज जेठ ११ गते सोमबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५१ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट