मन्त्रिपरिषद् बैठक जारी
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ११ २०८३
551
SHARES
११ जेठ काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । प्रधानमन्त्री शाहले बोलाएको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट