जीबी राई कहिले पक्राउ पर्छन् सरकार – सांसद राई
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १२ २०८३
931
SHARES
१२ जेष्ठ काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राई कहिले पक्राउ पर्छन् ? भन्ने प्रश्न गरेका छन् । मंगलबार (जेठ १२) बसेको प्रतिनिधिसभा बैठकमा उनले फरार राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका हुन् ।
उनले गाउँघरमा बाँदर व्यवस्थापन कहिले हुन्छ ? भनेर अर्को प्रश्न पनि गरे । सहकारीपीडितको रकम सरकारी कोषबाट दिन खोजिएको हो ? भन्दै उनले थप प्रश्न गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट