मन्त्रिपरिषद् पुनर्गठन- सुधन पाँचौँ वरीयतामा, महावीरको कति ?
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ २६ २०८३
969
SHARES
२६ जेठ काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। आज दुई मन्त्री नियुक्त गरेका हुन्। रिक्त रहेको गृहमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई प्रधानमन्त्री शाहले नियुक्त गरेका हुन्।
दुई मन्त्री नियुक्त गरेसँगै वरीयताक्रम हेरफेर गरिएको छ। गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयतामा राखिएको छ। यसअघि २७ दिन गृहको नेतृत्व सम्हाल्दा पनि उनी यही वरीयतामा थिए।नवप्रवर्तनमन्त्री पुनलाई भने आठौँ वरीयतामा राखिएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट