एमाले फुट्दैन, पुनर्गठन हुनेछ – योगेश भट्टराई
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १ २०८३
1.1K
SHARES
१ असार काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आफ्नो पार्टी नफुट्ने झन् एकताबद्ध हुने बताएका छन् । सोमबार (असार १) सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “ढुक्क रहनुहोस्, लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ ।”
उनले फुट्नेटुट्नेभन्दा पनि एमाले थप एकताबद्ध हुने जिकिर गरेका छन् । “सबैको सम्मान हुनेछ, मति सुध्रनेछ, गति बढ्नेछ,” उनले लेखेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट