रास्वपाले गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता पठायो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार ४ २०८३
1.4K
SHARES
४ असार काठमाडौं । रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ ।
असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ । दुवै नेतालाई निमन्त्रणापत्र पुगिसकेको छ ।
तर सहभागी हुने कि नहुने भन्ने अझै निर्णय नभएको थापा र ओली निकट सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट