रेक पटक दम्भले जनमत दुर्घटनामा पर्यो – सभापति थापा
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार ७ २०८३
1.2K
SHARES
७ असार काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हरेक पटकको जनमत दम्भले दुर्घटनामा परेको बताएका छन् । आइतबार रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले रास्वपाले यसपटक पाएको जनमत दुर्घटनामा जान नहुने बताए । “पटक पटकका जनमत दम्भबाट दुर्घटनामा परेका छन् । यसपटकको जनमत दुर्घटनामा जानु हुन्न,” थापाले भने, “हामी रास्वपा प्रतिस्पर्धी हौँ तर दुस्मन होइनौँ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट