राष्ट्रपतिद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार ११ २०८३
893
SHARES
११ असार काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरिएको हो ।
उक्त विधेयक बिहीबार (असार ११) प्रमाणीकरण गरिएको शाक्यले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट