सुनको भाउमा सामान्य वृद्धि
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १२ २०८३
494
SHARES
१२ असार काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला आज सुन २ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७८ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट