कोइराला निवासमा प्रचण्ड-माधवले शेखरलाई भेटे
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १२ २०८३
1.2K
SHARES
१२ असार काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन्। विराटनगरस्थित कोइराला निवास पुगेर भेट गरेका हुन्।
उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको कोइराला सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट