आज सुन चाँदीको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार १८ २०८३
684
SHARES
१८ असार काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो। यसँगै आज प्रतितोला सुन २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १८० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट