यो सरकार चटकको भरमा आएको हो – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार २० २०८३
912
SHARES
२० असार काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार आफै ढल्ने दाबी गरेका छन् ।पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै सरकार ढाल्ने तत्त्वहरूले त्यहीँभित्र रहेको बताए ।
उनले भने, ‘अहिलेको सरकार कसैले नढालेपछि ढाल्ने तत्त्वहरू त्यहाँ पुगेका हुन्छन्, ढल्छ, जान्छ । यो चटकको भरमा आएको, चटककै भरमा जान्छ । तर त्यो पर्खिएर बस्यौँ भने त्यसले देश बर्बाद पारिसकेको हुन्छ । लोकतन्त्र बर्बाद गरिसक्छ। त्यसैले परिवर्तन पर्खिने चिज होइन ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट