आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २३ २०८३
1K
SHARES

२३ असार काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। मंगलबार राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस वर्षको मौद्रिक नीति ५ दशमलव ५ प्रतिशतको लक्ष्यभित्र राख्ने उद्देश्य कायम गरेको जानकारी दिए।

उनले आगामी आर्थिक वर्षका लागि निजी क्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्य ११ प्रतिशत कायम गरेको छ ।

Click to access Monetary-Policy-2082-83-Annual-Review-1.pdf