आज घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार २९ २०८३
950
SHARES
२९ असार काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन-चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २८ सय रुपैयाँले घटेको हो। यससँगै प्रतितोला सुन २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो।
यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा १ सय रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ३७५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट