एमाले–नेकपाबीच सहकार्य हुँदै
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ६ २०८३
1.5K
SHARES
६ श्रावण काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तालापपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका हुन् ।
एमाले सचिव महेश बस्नेतले दुवै नेताको वार्तालापपछि प्रचण्डले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट