आज पनि सुनको भाउमा वृद्धि
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ७ २०८३
627
SHARES
७ श्रावण काठमाडौं ।नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला सुन २ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ५०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट