आज सुनको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २६ २०८३
342
SHARES
२६ श्रावण काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो। यससँगै आज सुन प्रतितोला सुन ३ लाख ७ हजार ९ रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट